logo
  • २०८२ जेष्ठ १ | Thu, 15 May 2025
  • सिरहा निर्वाचन क्षेत्र नम्बर १ ख मा राप्रपाबाट कृष्ण देब साहु को उमेदवारी

    सिरहा निर्वाचन क्षेत्र नम्बर १ ख मा राप्रपाबाट कृष्ण देब साहु को उमेदवारी

    महेश सिंह सिरहा लहान २ कार्तिक – सिरहा निर्वाचन क्षेत्र नम्बर १ ख मा प्रदेश सभा सदस्यको लागी बहुप्रतिभा शालीन नेता कृष्ण देब साहु धियानीले उमेदवारी दिएका छन पत्रकारीता र कलाकारीता क्षेत्रमा अनुभव बटुलेका समाजसेवी साहुले निरन्तर समाजसेवामा लागेका हुन्।

    स्वास्थ क्षेत्र लगायतका अनुभव बटुलेका युवा राजनीतिको प्रतिस्पर्धामा आएका हुन्। तराई जन्मुक्ती मोर्चाबाट राजनीति यात्रा सुरु गरेका उनले हाल राप्रपाबाट उमेदवारी दिएका हुन्।

    युवा नेता साहुले धार्मिक ब्यक्ती समेत रहनु भएका उनले निरन्तर समाजसेवामा गर्दै आएका हुन्। देशमा बढदै गएको बिकृती बिसंगती र हिंसा जन्य घन्टाहरुलाई उन्मुलन गरी नयाँ नेपालको परिकल्पना गरी समृद्धि नेपाल र सुखी नेपालीको क्रियाकलापमा प्रदेश सभा सदस्यमा अवाज बुलन्द गर्ने उनले बताए।

    उनले जनताको चाहनालाई कदर गर्दै चुनावी प्रतिस्पर्धामा आएका हुन्।नेता कृष्ण देब साहु धियानी चुनावी प्रचारप्रसार ब्यस्त देखिएका हुन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ कार्तिक ३, बिहीबार ०२:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट