logo
  • २०८२ जेष्ठ २ | Fri, 16 May 2025
  • लहानका जनताले लौरो अभियानी कुशहालाई निर्वाचनमा सघाउने : स्थानीयको भनाई

    लहानका जनताले लौरो अभियानी कुशहालाई निर्वाचनमा सघाउने : स्थानीयको भनाई

    1. महेश सिंह सिरहा लहान ५ कार्तिक – मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ क बाट प्रदेश सभा सदस्यको लागी स्वतन्त्र उमेदवार चन्द्र नारायण कुशवाहाले चुनावी तयारीको लागी घर दैलो कार्यक्रममा जुटिएका छन्।

    मधेस आन्दोलनबाट राजनीति यात्रा सुरु गरेका उनले तत्कालीन डा. बाबु राम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टी मा नेतृत्व गर्दै पछिल्लो समय जसपा पार्टी नेपालका लहान नगर उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै पार्टी टिकट दिन नमाने पछि उनले स्वतन्त्र उमेदवारी दिएका हुन।

    राजनीति नशा लागेका कुशवाहा स्वतन्त्र उमेदवारीमा सकृय भएका छन्।उनले निर्वाचन तयारीका लागी निरन्तर समाज होमिएका छन्।नेता कुशवाहा पछिल्लो समय लहानका विभिन्न मठ मन्दीर,स्कुल लगायत धर्मिक काममा निकै आर्थिक सहयोग गरेका हुन् उनले जनता चाहना अनुसार उमेदवारी दिएका छन।

    लहानका जनताका अनुसार लौरो छापका उमेदवार तथा लौरो अभियानी चन्द्र नारायण कुशवाहालाई सघाउने स्थानीयको भनाइ रहिएको छ्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ कार्तिक ४, शुक्रबार १४:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट