logo
  • २०८२ जेष्ठ ३ | Sat, 17 May 2025
  • समाजिक चिन्तक सुरेश यादवको स्वतन्त्रबाट उमेदवारी

    समाजिक चिन्तक सुरेश यादवको स्वतन्त्रबाट उमेदवारी

    महेश सिंह, सिरहा लहान – मंसिर ४ गते हुने निर्वाचनका लागी प्रदेश सभा सदस्यका लागी स्थानीय युवा तथा समाजिक चिन्तक सुरेश कुमार यादवले समाजलाई परिवर्तन मुखी समाजनिर्माण गर्न आफुले स्वतन्त्रबाट उमेदवारी दिएको पत्रकार समेलनमा बताए।

    स्वतन्त्र अभियान हाम्रो जब सम्म चलिरहन्छ दलहरुले जबसम्म स्चिदैन तब सम्म हाम्रो स्वतन्त्रको अभियान चलिरहने उनले बताए।स्वतन्त्र उमेदवार यादव सैशिक रूपमा निकै उकासिएको ब्यक्ति हुन्।देशमा बिकृती बिसंगती हरुलाई विभिन्न राजनीति दलहरुले निम्तियाएका छन्।

    दलहरुले निम्तियाएका बिकृती बिसंगती लगायतका क्रियाकलापहरुलाई समाजबाट उन्मुलन गर्न स्वतन्त्र उमेदवारी दिएको छु। दलहरुको सचिने मौका छ न भए देश भरि स्वतन्त्र अभियानीहरु दलहरुलाई प्रास्त गर्न अगाडि बढीरहेको समाजिक चिन्तक तथा सिरहा निर्वाचन क्षेत्र नम्बर १ क का स्वतन्त्र उमेदवार सुरेश कुमार यादवले बताए।

    उमेदवार यादवले दलको उमेदवारहरु भन्दा आफू बलियो छु भन्दै पत्रकार समेलनमा बताए थिए।स्वतन्त्र अभियानको हाम्रो आन्तरिक रूपमा घर्दैलो कार्यक्रम निरन्तर जारी रहेको बताए।आफू निर्वाचनमा सफल भए जनताले न सोचो अनुसारको काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नु भयो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ कार्तिक ९, बुधबार ०२:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट