logo
  • २०८२ जेष्ठ १ | Thu, 15 May 2025
  • कर्जन्हाको छठ घाटमा राजनितिक व्यानर

    कर्जन्हाको छठ घाटमा राजनितिक व्यानर

    सिरहाको निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको माहौलमो नेताहरुको झण्डा र व्यानर छठ घाटमा समेत देखियो छ् ।आम सर्वसाधारणहरुको चन्दावाट छठ घाट सजाउने परम्परा अनुसार यसपाली पनि भएको थियो तर केही हतोत्साहित मानसिकताका गैर राजनितिक चरित्र भएको नेताहरुले मैले चन्दा दिएर छठ घाट वनाएर दिएको भन्दै प्रचार प्रसार गरेका छन।

    कर्जन्हा नगरपालीका वडा नं. ६ मा छठ घाटको दुवैतर्फ व्यानर लगाएकोले प्रष्ट देखिएका छन्। स्थानीय श्रद्धालु भक्त जनहरु आक्रोसित भएपछि स्थिती समान्य पार्न स्थानीय जनप्रतिनिधिहरु सक्रिय भुमिका निभाई अप्रिय घटना हुनवाट जोगाएको वडा अध्यक्ष प्रकाश श्रेष्ठले वताउनु भयो।

    यसैप्रकारको हरेक छठ घाटमा दोकान जस्तै थापेर वसेका विभिन्न दल संग आवद्ध तथा स्वतन्त्र उम्मेदवारहरुले श्रद्धालु भक्तजनहरुलाई फकाउनमा व्यस्त देखीयो त्यसैगरी कतै स्टेज प्रोग्रम समेत उद्घाटन भएको समेत स्रोतहरुको दावीरहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ कार्तिक १४, सोमबार ०७:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट