logo
  • २०८२ बैशाख ३० | Tue, 13 May 2025
  • समाजिक व्यवस्थाले जनता सम्पनताको बाटोमा जादैन, नेता गिरी

    समाजिक व्यवस्थाले जनता सम्पनताको बाटोमा जादैन, नेता गिरी

    लहान १८ कार्तिक । समाजिक व्यवस्थाले जनता सम्पनताको बाटोमा नजाने नेत सरीता गिरीले बताएकी छिन। विहिबार लहानमा आयोजित एक पत्रकार सम्मेलनको आयोजना गरी आफनो चुनावी घोषणा पत्र सार्वजानिक गर्दै नेता गिरिले यस्तो बताएका छन ।
    खुल्ला सिमाना,खुल्ला व्यपार सबैको उन्नतिको आधार मुल नाराका साथ चुनावी मैदानमा उत्रिएकी नेत्री गिरीले चुनाव जित्ने होडमा छिन। सार्वजानिक घोषणा पत्रमा मधेश र मधेशी बिच हुने विभेदको उन्मुलन, राजनिति र प्रशासनिक संरचनामा परिवर्तन लगायत १४ बुँदे प्रतिबद्धता समेत घोषणा पत्रमा उल्लेख भएका छन।

    संघियता सुशासन र विकासका साथ राजनिति आर्थिक र समाजिक न्यायका लागी महिला चुनाव चिन्हमा समेत मतदान गर्न अह्वान गरेका छन । सिरहा निर्वाचन क्षेत्र १ बाट स्वातन्त्र उम्मेदवारी दिएकी गिरीले क्षेत्र १ विकासको लागी २६ बुँदे एजेण्डा सहित चुनावमा होमिएकी छिन।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ कार्तिक १८, शुक्रबार १५:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट