logo
  • २०८२ जेष्ठ १ | Thu, 15 May 2025
  • गरिबी खेप्दै राजनीति नसा लागेका बिध्यापती झाद्वारा प्रतिनिधि सभामा उमेदवारी

    गरिबी खेप्दै राजनीति नसा लागेका बिध्यापती झाद्वारा प्रतिनिधि सभामा उमेदवारी

    महेश सिंह सिरहा लहान २७ कार्तिक – गरिबी खेप्दै राजनीति छोडन सकिन भन्दै सिरहाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उमेदवार बनिएका छन।
    बिगत लामो समय देखि विभिन्न राजनीति पार्टीमा आबद्ध भएर जिम्मेवारी निर्वाह गरेका नेता झा गरिवीका मार्मा परेका छन्।

    खेती किसानी गरेर जिबिको पार्जन गर्दै बाल्यकाल देखि राजनीति बिचार बोकिएका बिद्य्यापती झा राजनीतिका प्रखर बक्ता हुन्। राजनीति बुझिएका ब्यक्ती हुन्।उनले पत्रकार समेलनमा पत्रकारहरुसंग कुरा कानी गर्दै पटक-पटकको निर्वाचनमा उनले उमेदवार बनिएको कुरा बताए।

    आफुले पैसा र बासु बाडदिन मैले बिचारको राजनीति मात्र गर्ने गरेको बताए।अहिलेको अबस्थामा जस्ले पैसा मासु दारु बाडन सकियो भने उसैको राजनीति सफल हुन्छ उनले दुख व्यक्त गरेका थिए।

    नेपालमा मासु दारु र पैसाको राजनीति कहिले उन्मुलन हुन्छन् भने हामी जस्ता बिचारको राजनीति गर्ने ब्यक्तिलाई कहिले राजनीति सफल हुन्छ। नेता झाले खेती पाती बाहेक राजनीतिमा नै पुर्ण समय दिनेगरेका छन्।पछिल्लो समय पनि उनले पटक पटक उमेदवार बनेका उनले निर्वाचन असफल भएका थिए।

    मंसिर ४ गते हुन् लागेको निर्वाचनमा सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागी उमेदवार बनेका हुन्। नेता झा निकै चर्चामा रहेका छन्। उनले बिचारको राजनीतिमा निकै अगाडि रहेको स्थानीयले बताए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ कार्तिक २७, आईतवार ०३:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट