logo
  • २०८२ असार २४ | Tue, 08 Jul 2025
  • शासक सामन्तीलाई प्रास्त गर्न मेरो स्वतन्त्र उमेदवारी: सरिता गिरी महेश सिंह सिरहा लहान १ मंसिर – सिरहा निर्वाचन क्षेत्र

    शासक सामन्तीलाई प्रास्त गर्न मेरो स्वतन्त्र उमेदवारी: सरिता गिरी  महेश सिंह सिरहा लहान १ मंसिर – सिरहा निर्वाचन क्षेत्र

    महेश सिंह सिरहा लहान १ मंसिर – सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा दलका उमेदवार भन्दा स्वतन्त्र उमेदवार बनेकी सरिता गिरी निकै चर्चामा छन्। गठबन्धन भन्दा स्वतन्त्र उमेदवार सरिता गिरी लाई बिजय गराउने चारैतिर व्यापक हला चलेका छन्। उतरी र दक्षिण बेल्टको कुराले जनता उत्पादन मूलक ऊनी भोट् मागन निरन्तर घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्। सरिता गिरीको लामो इतिहास रहेका छन्। मेरो उमेदवारी शासक र सामन्तीको विरुद्ध रहेको बताए ।
    ऋण तन्त्र भएको देशमा जब सम्म सम्पुर्ण नेपालीलाई ऋणबाट मुक्त हुदैन तब सम्म देशमा जनताको स्तर उन्ति हुदैन नेतृ सरिता गिरीले बताए।

    राजनीतिमा सकृय हुँदै २०६५ सालमा सिरहाको लहानमा भएको महाधिवेशनबाट निर्वाचित भएकी उनी नेपाल सदभावना पार्टी आन्दी देवीको केन्द्रिय अध्यक्षको जिम्मेवारी पाएकी उनी लोकतान्त्र र संघीयताका कुरामा कटिबध भई राजनीतिमा उकासिएका थिए।२०४६ सालमा नेपाली काङ्ग्रेसको सदस्यता लिई पार्टी प्रवेश गरेकी थिईन।

    भारतको बिहीबार राज्यको सोनपुर पलेजा घाटको बुवा बिजय बहादुर गिरी र आमा मणि देवी गिरीकी जोठि छोरीका रूपमा २०१७ साल पुष महिनाको १२ गते जन्मिएकी सरिता गिरी माध्यमिक शिक्षा बिहार राज्यको कोकारो स्टीलमा माद्यामिक शिक्षा पुरा गरी उच्च शिक्षा त्रिभुवन बिश्वबिधालय काठमाडौं बाट राजनीति शास्त्रमा स्नातक र स्नातकोत्तर सम्मको शिक्षा अध्ययन गरेका हुन।

    २०५१ सालको संघीयता आन्दोलनलाई उत्कर्समा पुगाउन नेपाल सदभावना पार्टीमा प्रवेश गरेका थिए।२०५८ सालको माओवादी जनयुद्धको प्रतिष्ठ भुमिकामा मुलुकमा जब निरंकुश संसद विघटन पछि लोकतान्त्र पुनः धरापमा पुगेको बेला ५ दलिय गठबन्धनको जनआन्दोलनमा सुरु भएको थियोे।

    उक्त गठबन्धन पछी १२ बुदे शान्ति सम्झौता पश्चात् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र समाबेश भइ गठबन्धनको ७ दलिय कार्यदलको सदस्य भई ४ बर्ष सम्म सरिता गिरी,डा.बाबुराम भट्टराई,माधव नेपाल, प्रचण्डको नजिक भएर काम गर्न मौका पाएका थिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ मंसिर १, बिहीबार ०४:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट