logo
  • २०८२ असार २४ | Tue, 08 Jul 2025
  • राजनीति पीडित नेता गुप्तालाई जिताउन स्थानीयमा उत्साह

    राजनीति पीडित नेता गुप्तालाई जिताउन स्थानीयमा उत्साह

    महेश सिंह सिरहा लहान २ मंसिर – करिब ३० बर्षको राजनीति अनुभव बटुलेका नेता राज कुमार गुप्ता मंसिर ४ गते हुने निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ को ख बाट प्रदेश सभा सदस्यको उमेदवार बनेका छन्। मधेस आन्दोलनमा अहम् भुमिका खेलिएका गुप्ता राजनीतिमा निकै पीडित नेताको रूपमा चिनिएका हुन्।

    नेता गुप्ता पटक पटक चुनाव लडने मौका पाए पनि उनले निर्वाचनमा प्राजित भएका हुन। बिचार र सिद्धान्तको राजनीति गर्ने ब्यक्ती जहिले पनि नेपालमा राजनीति पीडित भएका छन्। पक्ष पिकक्षको राजनीति गर्ने र झुठो बल्नेको पछाडि निकै ब्यक्तीहरु लागने गरेको उदाहरण हाम्रो नेपाल कयौं उदाहरणहरु छन्।

    नेता गुप्ताको निकै ठुलो राजनीति पृषट भुमि रहेका छन्।
    नेता गुप्ता पार्टी ठुलो बफादार भएर काम गरेको नेता हुन्। आउने निर्वाचनको लागी प्रदेश ख मा लोकप्रिय नेता र बलियो उमेदवार हुन्। जनताको सुख दु:खमा साथ दिने र राजनीति निखारिएका नेता हुन्। नेता गुप्ता गठबन्धनका उमेदवार हुन् भने प्रतिनिधि सभा सदस्यमा राम शंकर यादव कसिलो उमेदवार हुन।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ मंसिर २, शुक्रबार ०९:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट