logo
  • २०८२ जेष्ठ १ | Thu, 15 May 2025
  • क्यान महासंघको १३ औं वार्षिक साधारणसभा सम्पन्न

    क्यान महासंघको १३ औं वार्षिक साधारणसभा सम्पन्न

    महेश सिंह सिरहा लहान १८ मंसिर – कम्पयुटर एसोसिएसन नेपाल महासंघ अर्थात क्यान महासंघको १३ औं वार्षिक साधारणसभा तथा ६ औं अधिबेशन सम्पन्न भएको छन्।लहान नगरपालिकाको उप प्रमुख राम चलितर महतो कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।
    अतिथिहरुमा पुर्व उधोग बाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य,दिपेन्द्र सिंह,लगायतका दर्जनौं अतिथिहरुको उपस्थिति रहेको थियो।

    अधिबेशनमा सर्बसहमतिबाट नयाँ जिल्ला कार्य समिति चयन गरेका छन्।सिरहा जिल्ला अध्यक्षमा संजय कुमार ठाकुर,उपाध्यक्षमा कुमारी रानी,सचिब दिपेन्द्र महतो,सह-सचिब सुरेन्द्र कुमार महतो,कोषा अध्यक्ष सुनैना सिंह,सदस्य मनोज कुमार शर्मा,नन्दकिशोर गुप्तालगायतका ब्यक्तीहरु चयन भएका छन्।

    प्रमुख अतिथि महतोका अनुसार क्यानले बिगतको बर्ष भन्दा अहिले नेपालको सम्पुर्ण स्थानीय तह र प्रदेश मन्त्रालय , केन्द्रिय सरकारको कार्यालयहरुमा आईटीबिना कुनै काम सम्भ नरहेको उनले बताए। आउने दिनमा झन यहाँहरुको माग दिन प्रतिदिन बढदै गएको अवस्था रहने छ्।
    क्यानले बजारमा सहुलियतपूर्ण तरिकाले सम्मान उपलब्ध गराउने छ र ग्राहकको चाहना नै महासंघ बनेको दिपेन्द्र सिंहले बताए।देशमा आवश्यकता अनुसारको रुपान्तरण गर्न क्यान महासंघले अगाडि बढी रहेको छ्।अझै पनि गुणस्तरीय सम्मानहरुको बजारमा खाचो रहेको छ्।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ मंसिर १७, शनिबार १८:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट