logo
  • २०८२ असार ३० | Mon, 14 Jul 2025
  • प्रदेश मान्य बन्न सफल भए जसपा नेतृत्व बिद्रोही

    प्रदेश मान्य बन्न सफल भए जसपा नेतृत्व बिद्रोही

    महेश सिंह सिरहा लहान २० मंसिर – बाल्यकाल देखि राजनीतिको चाहना बोकेकी ललिता दास बिद्रोही समानुपातिक कोटामा मधेश प्रदेश सभा सदस्य बन्न सफल भएका छन्।लामो समय देखि राजनीतिमा लागेका उनी मधेस र मधेसीको हकअधिकारको लागी निरन्तर अवाज बुलन्द गर्ने महिला हुन।

    मधेस आन्दोलनबाट राजनीतिमा उकासीएका उनी जसपा नेपालका केन्द्रिय सदस्य बन्न सफल भएका थिए। राजनीतिका प्रखर ब्यक्ती र बहुप्रतिभा शालीनको रूपमा राजनीतिमा चिनीएका ब्यक्ती हुन्।भखर सम्पन्न भएको प्रतिनिधि सभा सदस्य प्रदेश सभा सदस्यको निर्वाचनबाट जसपा नेपालको तर्फबाट समानुपातिक कोटामा प्रदेश सभा सदस्यमा बन्न सफल बन्न सफल भएका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ मंसिर २०, मंगलवार ०५:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट