logo
  • २०८२ जेष्ठ ३ | Sat, 17 May 2025
  • पीडितलाई खोजी खोजी दिदै भुक्तानी प्रबन्धक महतो

    पीडितलाई खोजी खोजी दिदै भुक्तानी प्रबन्धक महतो

    महेश सिंह सिरहा लहान ५ पुष – वैदेशिक रोजगारीका लागी साउदी अरेबिया पुगेका सुरुङ्गा नगरपालिका वाडा नम्बर १ कोरिया गाउँका बुबा बिरबहादुर बलमपाकी मगर र आमा भिम माया बलमपाकी मगरकी २७ वर्षिय जेठो छोरा डिक बहादुर बलमपाकी मगरको काम गरेर कोठा फर्किने क्रममा बिपि बढेर ब्रेनड हेमरेज भएर २०७९, कार्तिक १५ गते फुल पातीको दिन मृत्यु भएको थियोे।

    घरको आर्थिक अवस्था निकै कम्जोर रहेको र घरको जग्गा जमीन खोलाले समेत बगाएको हुन्। उनी आर्थिक रुपले निकै पीडित भएका उनले पहिलो पल्ट मलेसिया पुगेका थिए। मलेसियामा कमाई राम्रो नभएर दोश्रो पल्ट साउदी अरेबिया पुगेका थिए।

    घरबाट बिदेश गएको ८ महिना नबित्दै मगरको मृत्यु भएको हो।बिमा अभिलेख नम्बर FE1000332860 भएको हो। सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको म्यानेजर उपेन्द्र नारायण महतोले पीडितलाई खोजी खोजी मृत्यु दाबी भुक्तानी दिने गरेको छ।

    छोराको शोकमा डुबेका बुवा र आमालाई प्रबन्धक महतोले क्रियाखर्च सहित स्थानीय मृतकको दिदी पर्ने डक कुमारी बलमपाकी मगर र पत्रकार महेश सिंहको रोहबरमा माछापुच्छ्रे बैंककको १४ लाखको चेक प्रबन्धक उपेन्द्र नारायण महतोले पीडित मगरलाई हस्तान्तरण गरिएको छन्।प्रबन्धक महतो पुर्ण रुपले धार्मिक ब्यक्ती हुन्।

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ पुष ५, मंगलवार ०४:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट