logo
  • २०८२ जेष्ठ २ | Fri, 16 May 2025
  • महेश सिंह सिरहा लहान ८ पुष – सिरहाको लहानमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।दलित जनकल्याण युवा कलवको आयोजना र समता फाउन्डेसनको सहकार्यमा भएको कार्यक्रममा सयौं महिला पुरुषहरुको उपस्थिति रहेको थियो।

    कलवका प्रतिनिधि सन्तोष बिसुनके को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ सिरहा शखाको कोषा अध्यक्ष बिरेन्द्र नेपाल रहनु भएको थियो।बिशिस्ट अतिथिमा पत्रकार महेश सिंह लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

    जलवायु परिवर्तनबाट परेको प्रभाव न्यूनीकरणका लागी सरोकारबला संगको एक दिने अनतरक्रिया कार्यक्रम सम्पन्न भएको छ।प्रयावर्न बचाउन सम्पुर्ण दलित समुदाय र सम्पुर्ण जात जातिहरुलाई अग्रसर हुनुपर्नेमा जोड रहेको थियो।

    कार्यक्रमको समापन गर्दै अध्यक्ष सन्तोष बिशुनकेले जलवायु परिवर्तनको लागी पर्यावरण बचाउनु महत्वपूर्ण रहेको कुरा चर्चा गर्दै कार्यक्रमको समापन गरेको थियो।प्रेस मंच नेपालका सिरहा जिल्ला सचिब रामसेवक रामले कार्यक्रम संचालन गरेको थियो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ पुष ८, शुक्रबार ०२:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट