महेश सिंह सिरहा लहान ८ पुष –सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा शिक्षा क्षेत्रमा अझै सुधार र प्रभावकारी बनाउन गाउँपालिका स्तरीय नियम बैठक सम्पन्न भएको छ्।
शिक्षा क्षेत्र लाई उकास्न गाउँपालिकाका अध्यक्ष केदार नाथ यादवले भारतको दिल्ली स्तरको शिक्षा लागु गर्ने बताए। शिक्षा स्तर माथी उकास्न शिक्षा शाखा प्रमुख भोगेन्द्र प्रसाद यादवले पालिका भित्रका सम्पुर्ण प्रधानाध्यापकहरुलाई पुनर्ताजगी तालीम र बिधालयमा कमि कमजोरी त्रुटिलाई सुधार गर्न लागेका हुन्।
नियम बैठकमा शिक्षाका कमि कमजोरीको विषय गम्भीरतापुर्वक छ्लफल हुने गरेको आयोकले बताए।
प्रतिक्रिया