logo
  • २०८२ बैशाख ३० | Tue, 13 May 2025
  • लहानमा धमाधम सिलान्यास,प्रमुख चौधरी र उपप्रमुख महतो सकृय हुँदै

    लहानमा धमाधम सिलान्यास,प्रमुख चौधरी र उपप्रमुख महतो सकृय हुँदै

    सिरहा लहान १० चैत – लहान नगरपालिका वाडा नम्बर २ मा सडक सुधार तथा नाला निर्माणको सिलान्यास सम्पन्न भएको छ। लहानका प्रमुख महेश प्रसाद चौधरी र उपप्रमुख राम चलितर महतोले हिन्दु प्रमपरा अनुसार काटहा जाने बाटो सडक सुधार तथा पक्की नाला निर्माण कार्य सम्पन्न भएको छ।

    लहान नगरपालिकाको आर्थिक सहयोगमा निर्माण सुरु हुन् लागेको कार्यमा स्थानीय शिव नारायण महतोलाई उपभोक्ता समितिको अध्यक्ष बनाई कार्य संचालन गर्ने पालिकाले बताए।उक्त आयोजनाको सम्झौता मिति २०७९/१०/१७ गते र सम्पन्न मिति २०८०/०२/३० गते रहेको छ।

    करिब ७००सय जनसंख्या उक्त आयोजनाबाट लाभान्वित हुने लहान नगरपालिकाको तथ्यांकले उल्लेख गरेका छन्।आयोजनाको कुल रकम रु.६९९८,०७१.९३ रहने जनाएको छ।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ चैत्र १०, शुक्रबार २३:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट