logo
  • २०८२ बैशाख ३० | Tue, 13 May 2025
  • लहान २४ मा जनमत पार्टीमा पार्टी प्रवेश गर्नेको लहर

    लहान २४ मा जनमत पार्टीमा पार्टी प्रवेश गर्नेको लहर

    महेश सिंह लहान सिरहा ३ बैशाख- नयाँ बर्ष २०८० को बधाई तथा सुभ कामना अदान प्रदान कार्यक्रममा लहान नगरपालिका २४ मा आयोजना गरेको बृहत सुभ कामना अदान प्रदान कार्यक्रममा काङ्ग्रेस एमाले जसपा माओवादी प्रतियाग गरी जनमत पार्टीमा पार्टी प्रवेश गर्ने लहर चलेको छ।

    जनमत पार्टीले आयोजना गरेको कार्यक्रममा करिब ३ सय जनाले पार्टी प्रवेश गरेका छन्।मधेस प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री संजय कुमार यादवले माला अबिरको टीका लगाई नव प्रबेसीहरुलाई बधाई तथा सुभ कामना व्यक्त गरेका थिए।

    अरु पार्टी भन्दा जनमत पार्टी नै जनताको बिश्वासिलो पार्टी रहेको स्थानीय नव प्रबेसीहरुले बताए।जनताको सुख दु:खमा साथ दिने पार्टी सिके रात नेतृत्वको पार्टी जनमत पार्टी नै रहेको आयोजक कमिटीका प्रतिनिधि दिलिप कुमार दासले बताए।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०८० बैशाख ३, आईतवार ०८:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट