logo
  • २०८२ जेष्ठ २ | Fri, 16 May 2025
  • कैलालीबाट एसईईको प्रश्नपत्रसहित शिक्षक पक्राउ

    कैलालीबाट एसईईको प्रश्नपत्रसहित शिक्षक पक्राउ

    कैलाली । एसईई परीक्षामा अंग्रेजी विषयको प्रश्नपत्रसहित कैलालीबाट एक जना शिक्षक प्रकाउ परेका छन् ।
    कैलाली प्रहरीले अंग्रेजी विषयको प्रश्नपत्रसहित सरस्वती मावि लम्की कौवापुरका शिक्षक दीपक धमलालाई पक्राउ गरेको हो ।
    धमलालाई इलाका प्रहरी कार्यालय लम्कीले राष्ट्रिय मावि मोतिनगर परीक्षा केन्द्र नजिकैबाट पक्राउ गरेको थियो ।
    धमलालाई अंग्रेजीको प्रश्नपत्र हल गरेर बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
    उनको मोबाइलमा रहेको म्यासेन्जरमा अछामबाट महेन्द्र धमलाले प्रश्नपत्र पठाएको पाइएको छ ।
    प्रश्नपत्र बिहीबार बिहान साढे ९ बजेट पठाएको देखिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका राजधानी पत्रिका    
  • २०८१ चैत्र ७, बिहीबार २२:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट