logo
  • २०८२ जेष्ठ १ | Thu, 15 May 2025
  • आफ्नो देशमा आतंकवादी आक्रमण भएपछि साउदी भ्रमण बीचैमा छाडेर फर्किए मोदी

    आफ्नो देशमा आतंकवादी आक्रमण भएपछि साउदी भ्रमण बीचैमा छाडेर फर्किए मोदी

    काठमाडौं । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि प्रधानमन्त्री मोदी आफ्नो साउदी अरेबिया भ्रमण छोट्याएर भारत फर्किएका छन्।

    प्रधानमन्त्री मोदी मंगलबार साउदी अरबको दुई दिने भ्रमणका लागि प्रस्थान गरेका थिए ।

    उनले पहलगाम आक्रमणलाई ‘आतंकवादी आक्रमण’ को रूपमा वर्णन गर्दै भने , ‘आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई छोडिने छैन।’

    दिल्ली पुग्ने बित्तिकै उनले परिस्थितिको बारेमा जानकारी लिन आपतकालीन ब्रीफिंग बैठक गरे।

    समाचार एजेन्सी एएनआईका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग यस परिस्थितिबारे छलफल गरिएको छ।

    केन्द्रीय गृहमन्त्री अमित शाह पहिले नै कश्मीर पुगिसकेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका राजधानी पत्रिका    
  • २०८२ बैशाख १०, बुधबार १४:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट