सिरहा – जिल्लाको धनगढीमाई नगरपालिका–१०, जिरोमाइलमा ठगी गर्ने एक गिरोह सक्रिय रहेको खुलेको छ। पीडितहरूले इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिन…