Rajdhani Patrika
No Result
View All Result
Friday, August 1, 2025
  • Login
  • Register
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
    • Home – Layout 4
    • Home – Layout 5
  • World
  • Economy
  • Business
  • Opinion
  • Markets
  • Tech
  • Real Estate
Social icon element need JNews Essential plugin to be activated.
Subscribe
Rajdhani Patrika
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
    • Home – Layout 4
    • Home – Layout 5
  • World
  • Economy
  • Business
  • Opinion
  • Markets
  • Tech
  • Real Estate
No Result
View All Result
Rajdhani Patrika
No Result
View All Result

प्रधानमन्त्री र सीके राउतबीच भेटवार्ता, सत्ता समीकरणबारे छलफल

by राजधानी पत्रिका
२०७९ मंसिर १५, बिहीबार १३:०६
in मुख्य समाचार
0
प्रधानमन्त्री र सीके राउतबीच भेटवार्ता, सत्ता समीकरणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेको स्रोतले बताएको छ। संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने प्रस्ताव देउवाले गरेको स्रोतको दाबी छ। उनले सरकारमा जान आफू सकारात्मक रहेको बताएका थिए।

राउतले यसअघि नै सरकारमा जान आफूले विकल्प खुला राखेको बताएका थिए। जनमत पार्टी मधेस प्रदेशमा निर्णयक शक्तिको रुपमा रहेको छ। गठबन्धन गर्दा मधेस प्रदेशमा समेत भागबण्डा गरेर अघि बढ्नेगरी दुईबीच छलफल भएको स्रोतले भन्यो।

‘संघ र प्रदेशमा कसरी सत्ता सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा उहाँहरुबीच छलफल भएको हो। कांग्रेस नेतृत्वको सरकारले संघ र मधेस प्रदेशमा समेत सहकार्य गर्नेगरी प्रधानमन्त्री देउवाले राउतजीसँग प्रस्ताव गर्नुभएको छ। त्यसमा राउतजी पोजेटिभ देखिनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो।

यसअघि राउत र कांग्रेस नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको थियो। निधिकै पहलमा राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो।

राउतले सप्तरी २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए। राउतको पार्टीले समानुपातिक थ्रेस होल्ड कटाएको छ। राउतसँग प्रत्यक्ष र समानुपातिक गरी कम्तिमा ५ सिट हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Previous Post

नवराजपुरको अध्यक्ष शिवालाई बचाउन, पत्रकारको नाममा केही बिचौलिया सकृय

Next Post

क्षमताभन्दा बढी सामग्री ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपरलाई कारवाही

Next Post
क्षमताभन्दा बढी सामग्री ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपरलाई कारवाही

क्षमताभन्दा बढी सामग्री ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपरलाई कारवाही

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • BANNER NEWS
  • Cryptocurrency
  • Economy
  • Gadget
  • Markets
  • Opinion
  • Politics
  • Real Estate
  • Startup
  • World
  • अन्तरवार्ता
  • अन्तराष्ट्रिय
  • अन्य
  • अपराध
  • अर्थतंत्र
  • कर्णाली प्रदेश
  • कर्पोरेट
  • कृषि
  • कोशी प्रदेश
  • खेलकुद
  • गण्डकी प्रदेश
  • जीवनशैली
  • दुर्घटना
  • देश समाचार
  • धर्म/सांस्कृतिक
  • प्रदेश समाचार
  • प्रवास
  • फोटोफिचर
  • बागमती प्रदेश
  • ब्रेकिङ्ग न्युज
  • मधेश प्रदेश
  • मनोरञ्जन
  • मुख्य समाचार
  • मौसम/पुर्नानुमन
  • यातायात
  • राजधानी हेडलाईन
  • राजनीति
  • रोचक
  • लुम्बिनी प्रदेश
  • विचार/ब्लग
  • विजनेस
  • विज्ञान/प्रविधि
  • विदेश
  • शिक्षा
  • समाचार
  • समाज
  • साहित्य
  • साहित्यिक गतिविधि
  • सुदुरपश्चिम प्रदेश
  • सूचना-प्रविधि
  • स्वास्थ्य

Site Navigation

  • Home
  • Advertisement
  • Contact Us
  • Privacy & Policy
  • Other Links
Social icon element need JNews Essential plugin to be activated.

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Advertisement
  • Contact Us
  • Homepages
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • World
  • Economy
  • Business
  • Opinion
  • Markets
  • Tech
  • Real Estate

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In