Rajdhani Patrika
No Result
View All Result
Wednesday, July 30, 2025
  • Login
  • Register
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
    • Home – Layout 4
    • Home – Layout 5
  • World
  • Economy
  • Business
  • Opinion
  • Markets
  • Tech
  • Real Estate
Social icon element need JNews Essential plugin to be activated.
Subscribe
Rajdhani Patrika
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
    • Home – Layout 4
    • Home – Layout 5
  • World
  • Economy
  • Business
  • Opinion
  • Markets
  • Tech
  • Real Estate
No Result
View All Result
Rajdhani Patrika
No Result
View All Result

राष्ट्रिय परिचयपत्र आवेदनका लागि तोकियो थप पाँच स्थान

by राजधानी पत्रिका
२०७९ फाल्गुन १८, बिहीबार ०९:३४
in मुख्य समाचार
0
राष्ट्रिय परिचयपत्र आवेदनका लागि तोकियो थप पाँच स्थान

राष्ट्रिय परिचयपत्रको आवेदन र  वितरणको काममा ढिलासुस्ती भइरहेको भन्दै आलोचना भएपछि सरकारले काठमाडौँमा थप पाँच स्थान तोकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चासोपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले थप नयाँ केन्द्र स्थापना गरी आवेदन प्रक्रियालाई सहज बनाएको हो । विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ललितपुरका अलावा नारायणहिटी दरबार परिसर, राष्ट्रिय सभागृह, विभागकै परिसरमा आवेदन दिन सकिनेछ ।

विभागका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बागमती प्रदेशका ललितपुर र भक्तपुर बाहेकका सबै जिल्ला तथा मधेस प्रदेशका पर्सा र धनुषाका सेवाग्राहीले आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालय ललितपुरमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र मधेस प्रदेशका सप्तरी, सर्लाहीका जिल्लाका सेवाग्राहीले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, नारायणहिटी दरबार परिसरमा कोसी, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला र मधेस प्रदेशका सिराहा, महोत्तरी, बारा र रौतहटका सेवाग्राहीले आवेदन दिनसक्ने व्यवस्था मिलाइएको महानिर्देशक पण्डितले जानकारी दिए ।

यस्तै विभाग परिसरमा नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्व कर्मचारी तथा विशिष्ट पदाधिकारीले आवेदन दिनसक्नेछन् ।

त्यस्तै, राष्ट्रियसभा गृह प्रदर्शनीमार्गमा राष्ट्रसेवक कर्मचारीका परिवारले आवेदन दिन सक्नेछन् । हाल देशैभरिका ७७ वटै जिल्ला प्रशासन कार्यालय र ४२ वटा इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको आवेदन दिन सकिन्छ ।

परिचयपत्रको विवरण प्रविष्ट गर्नका लागि नागरिकताको प्रमाणपत्र, बसाइँसराइ गरी आएकाको हकमा बसाइँसराइको सक्कल प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको सक्कल र कर्मचारी भए कार्यालयको सिफारिस र पूर्व कर्मचारी भए पेन्सन पट्टा आवश्यक पर्नेछ ।

राष्ट्रिय परिचयपत्र आवेदन तथा वितरणको कामलाई प्रभावकारी बनाउन र गति दिन प्रधानमन्त्री दाहालको निर्देशनपछि विभागले तदारुकता देखाएको छ । गृह मन्त्रालयको कार्यभारसमेत प्रधानमन्त्री दाहालले नै सम्हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Previous Post

राष्ट्रपतिमा एमालेले माग्यो रास्वपाको सहयोग

Next Post

९ हजार घुससहित रंगेहात पक्राउ

Next Post
विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

९ हजार घुससहित रंगेहात पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • BANNER NEWS
  • Cryptocurrency
  • Economy
  • Gadget
  • Markets
  • Opinion
  • Politics
  • Real Estate
  • Startup
  • World
  • अन्तरवार्ता
  • अन्तराष्ट्रिय
  • अन्य
  • अपराध
  • अर्थतंत्र
  • कर्णाली प्रदेश
  • कर्पोरेट
  • कृषि
  • कोशी प्रदेश
  • खेलकुद
  • गण्डकी प्रदेश
  • जीवनशैली
  • दुर्घटना
  • देश समाचार
  • धर्म/सांस्कृतिक
  • प्रदेश समाचार
  • प्रवास
  • फोटोफिचर
  • बागमती प्रदेश
  • ब्रेकिङ्ग न्युज
  • मधेश प्रदेश
  • मनोरञ्जन
  • मुख्य समाचार
  • मौसम/पुर्नानुमन
  • यातायात
  • राजधानी हेडलाईन
  • राजनीति
  • रोचक
  • लुम्बिनी प्रदेश
  • विचार/ब्लग
  • विजनेस
  • विज्ञान/प्रविधि
  • विदेश
  • शिक्षा
  • समाचार
  • समाज
  • साहित्य
  • साहित्यिक गतिविधि
  • सुदुरपश्चिम प्रदेश
  • सूचना-प्रविधि
  • स्वास्थ्य

Site Navigation

  • Home
  • Advertisement
  • Contact Us
  • Privacy & Policy
  • Other Links
Social icon element need JNews Essential plugin to be activated.

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Advertisement
  • Contact Us
  • Homepages
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • World
  • Economy
  • Business
  • Opinion
  • Markets
  • Tech
  • Real Estate

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In