Rajdhani Patrika
No Result
View All Result
Wednesday, July 30, 2025
  • Login
  • Register
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
    • Home – Layout 4
    • Home – Layout 5
  • World
  • Economy
  • Business
  • Opinion
  • Markets
  • Tech
  • Real Estate
Social icon element need JNews Essential plugin to be activated.
Subscribe
Rajdhani Patrika
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
    • Home – Layout 4
    • Home – Layout 5
  • World
  • Economy
  • Business
  • Opinion
  • Markets
  • Tech
  • Real Estate
No Result
View All Result
Rajdhani Patrika
No Result
View All Result

सिरहामा ऐकिकृत महिला स्वास्थ्य मेला सम्पन्न

by महेश सिंह
२०८० असार ३, आईतवार ००:२८
in मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्वास्थ्य
0
सिरहामा ऐकिकृत महिला स्वास्थ्य मेला सम्पन्न

सिरहा लहान २ असार –धनगढीमाईमा सम्पन्न ओरेक र धनगढीमाई नगरपालिकाको संयुक्त आयोजनामा एक दिने ऐकिकृत महिला स्वास्थ्य मेला विहिबार नयनपुर अस्पतालमा सम्पन्न भएको छ । शिविर बिहान ९ वजे देखि ४ वजे सम्म संचालन भएको थियो।१०० सय जनाले सिबिरबाट लाभ लिएका थिए।

शिविरमा महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धि जाँच, सयपत्री कुराकानी, स्थानिय जडीबुटीकाबारेमा जानकारी, ओरेकको प्रकाशन प्रदर्शणी समेत राखिएको थियो।

शिविरमा महिलाको पाठेघरमा सुजन, पाठेघर झरेको, सेतो पानी बग्ने,महिनावारीको समयमा हुने समस्याबारे सेवा लिएका छन् । शिविरको उद्घाटन सत्रमा धनगढीमाई नगरपालिकाको उपप्रमुख संँगिता चौधरीको अध्यक्षता, प्रमुख शिवशंकर महतोको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अतिथि वडा नं ९ को अध्यक्ष प्रकाश योन्जन रहनु भएको थियो । सय जनाको हाराहारीमा सेवा लिएकाहरुमध्ये ८८ जनालाई स्त्री तथा प्रसुती विशेषज्ञ डा. शुसिला कुसवाहाले जाँच गर्नु भयो ।

८ जनालाई तेस्रो डिग्रीको पाठेघर झरेकोमा ५ जनालाई रिङ्ग प्रसरी गरेको थियो । ५ जनालाई पाठेघरको मुखमा सुजन र घाउँ देखिएकोलाई परामर्श गरी अगाडीको उपचारमा जान सल्लाह दिएको थियो।अधिकाशं पहिलो डिग्रीकोलाई शारिरीक अभ्यास ओरेक जिल्ला परामर्श तथा व्यवस्थापन समितिको संयोजक रिता महतोले गराउनु भयो भने स्थानिय जडीबुटीको प्रयोगबारे अभिमुखिकरण ओरेकको पुर्व महिला स्वास्थ्य परामर्श कर्ता दिलित चौधरीले दिनुभयो।सेतोपानी बग्ने,तल्लो पेट दुख्ने, महिनावारी गड्बडीको समस्या भएकाहरुले समेत सेवा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Previous Post

सिरहामा ऐकिकृत महिला स्वास्थ्य मेला सम्पन्न

Next Post

प्रहरीको कुटाईबाट एक जना महिला घाइते

Next Post
प्रहरीको कुटाईबाट एक जना महिला घाइते

प्रहरीको कुटाईबाट एक जना महिला घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • BANNER NEWS
  • Cryptocurrency
  • Economy
  • Gadget
  • Markets
  • Opinion
  • Politics
  • Real Estate
  • Startup
  • World
  • अन्तरवार्ता
  • अन्तराष्ट्रिय
  • अन्य
  • अपराध
  • अर्थतंत्र
  • कर्णाली प्रदेश
  • कर्पोरेट
  • कृषि
  • कोशी प्रदेश
  • खेलकुद
  • गण्डकी प्रदेश
  • जीवनशैली
  • दुर्घटना
  • देश समाचार
  • धर्म/सांस्कृतिक
  • प्रदेश समाचार
  • प्रवास
  • फोटोफिचर
  • बागमती प्रदेश
  • ब्रेकिङ्ग न्युज
  • मधेश प्रदेश
  • मनोरञ्जन
  • मुख्य समाचार
  • मौसम/पुर्नानुमन
  • यातायात
  • राजधानी हेडलाईन
  • राजनीति
  • रोचक
  • लुम्बिनी प्रदेश
  • विचार/ब्लग
  • विजनेस
  • विज्ञान/प्रविधि
  • विदेश
  • शिक्षा
  • समाचार
  • समाज
  • साहित्य
  • साहित्यिक गतिविधि
  • सुदुरपश्चिम प्रदेश
  • सूचना-प्रविधि
  • स्वास्थ्य

Site Navigation

  • Home
  • Advertisement
  • Contact Us
  • Privacy & Policy
  • Other Links
Social icon element need JNews Essential plugin to be activated.

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Advertisement
  • Contact Us
  • Homepages
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • World
  • Economy
  • Business
  • Opinion
  • Markets
  • Tech
  • Real Estate

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In