Rajdhani Patrika
No Result
View All Result
Thursday, July 31, 2025
  • Login
  • Register
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
    • Home – Layout 4
    • Home – Layout 5
  • World
  • Economy
  • Business
  • Opinion
  • Markets
  • Tech
  • Real Estate
Social icon element need JNews Essential plugin to be activated.
Subscribe
Rajdhani Patrika
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
    • Home – Layout 4
    • Home – Layout 5
  • World
  • Economy
  • Business
  • Opinion
  • Markets
  • Tech
  • Real Estate
No Result
View All Result
Rajdhani Patrika
No Result
View All Result

नरहा गाउँपालिका अध्यक्ष किसान विरोधी

by राजधानी पत्रिका
२०८१ भाद्र १०, सोमबार ११:४८
in BANNER NEWS, प्रदेश समाचार, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
0
नरहा गाउँपालिका अध्यक्ष किसान विरोधी

सिरहा । सिरहाको नरहा गाउँपालिका वडा नं. ४ बर्छवा स्थित दुई वर्ष देखि कृषि ट्रान्सफर्मर जडान नहुदाँ किसनहरु नगर अध्यक्ष माथि अक्रोशित भएको छन । असार महिनामा किसानहरु घान खेतिको लागि पानी कमी र अकाशे पानीकोे भरमा खेति गर्दै आइरहेको छन । त्यस कारण घान खेति वर्षै देखि घाटामा गई रहको किसारहरु भनाई छ । विगत तिन वर्ष अगाडि कृषी ट्रान्सफर्मर जडान भए पनि अहिले सम्म विद्युत सपलाई भएका छैन । किसानको भनाई अनुसार छ देखि सात किलो मिटर ठाढाबाट २०सौं कुवाईल केवल जडान गरी मोटर चलाउन बाध्य भएको छौ । त्यहाँ हजारौं को जनसंख्या भएको ठाउँमा हजारौं किसाहरु सयौ मोटर चलाउदा भोल्टेको अभावले रात दिन खेतमा कष्टकर जिवर विताउन बाध्य छन । किसानहरुले पटक–पटक मौखित र लिखित जनकारी गराए पनि गा.पा. अध्यक्षले वेवास्ता गर्दै आएका छन । विभिन्न माध्यबाट जानकारी भए अनुसार, सोहि ठाउँका केहि ने.क.पा एमालेका नेताहरुको भनाई अनुसार त्यो वडा हाम्रो पार्टी कोहि पनि छैन तेहि भएर हामि किन विकाश गर्नै भनेर किसानहरुलाई हवकाई राखेका छन । पालिकाको पूर्व अध्यक्षले कृषिको लागि हजारौं विघामा विघुत पोलिङ गरेका थिए, त्यसमा पनि विद्युत जडान हुन सकेको छैन । कृषकको भनाई अनुसार पूर्व नरहाका जनप्रतिनिधीले पाँच लाख बजेट विद्युतको लागि छुट्याए पनि सिरहा वितरण केन्द्र विषणुपर शाखा विघुत कार्यलयका एक क्रमचारीले भने पाँच लाख अपुग भयो अब सबै जनाले हजार पाँच सयका दर चन्दा भए पनि उठाएर लियाउ अनि काम हुन्छ । त्यहाँका कृषहरुले पैसा दिन तयार भए पनि हाल सम्म विघुत जडान भएको छनै ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Previous Post

साफ यू–२० च्याम्पियनसिपमा माल्दिभ्समाथि भुटानको जित

Next Post

नर्सिङ कलेजको भवन अहिले स्टोर रूममा परिणत,विश्वविद्यालयबाट सर्वेक्षणको टोलीलाई पनि अनुगमनमा रोक? नागेन्द्र यादब मेसु

Next Post
नर्सिङ कलेजको भवन अहिले स्टोर रूममा परिणत,विश्वविद्यालयबाट सर्वेक्षणको टोलीलाई पनि अनुगमनमा रोक? नागेन्द्र यादब मेसु

नर्सिङ कलेजको भवन अहिले स्टोर रूममा परिणत,विश्वविद्यालयबाट सर्वेक्षणको टोलीलाई पनि अनुगमनमा रोक? नागेन्द्र यादब मेसु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • BANNER NEWS
  • Cryptocurrency
  • Economy
  • Gadget
  • Markets
  • Opinion
  • Politics
  • Real Estate
  • Startup
  • World
  • अन्तरवार्ता
  • अन्तराष्ट्रिय
  • अन्य
  • अपराध
  • अर्थतंत्र
  • कर्णाली प्रदेश
  • कर्पोरेट
  • कृषि
  • कोशी प्रदेश
  • खेलकुद
  • गण्डकी प्रदेश
  • जीवनशैली
  • दुर्घटना
  • देश समाचार
  • धर्म/सांस्कृतिक
  • प्रदेश समाचार
  • प्रवास
  • फोटोफिचर
  • बागमती प्रदेश
  • ब्रेकिङ्ग न्युज
  • मधेश प्रदेश
  • मनोरञ्जन
  • मुख्य समाचार
  • मौसम/पुर्नानुमन
  • यातायात
  • राजधानी हेडलाईन
  • राजनीति
  • रोचक
  • लुम्बिनी प्रदेश
  • विचार/ब्लग
  • विजनेस
  • विज्ञान/प्रविधि
  • विदेश
  • शिक्षा
  • समाचार
  • समाज
  • साहित्य
  • साहित्यिक गतिविधि
  • सुदुरपश्चिम प्रदेश
  • सूचना-प्रविधि
  • स्वास्थ्य

Site Navigation

  • Home
  • Advertisement
  • Contact Us
  • Privacy & Policy
  • Other Links
Social icon element need JNews Essential plugin to be activated.

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Advertisement
  • Contact Us
  • Homepages
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • World
  • Economy
  • Business
  • Opinion
  • Markets
  • Tech
  • Real Estate

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...