रौतहट,१० कार्तिक । कटहरिया बजारमा गएराति एक घरमा डकैती भएको छ। लुटेरा समूहले छाडेर गएको एक थान हतियार घटनास्थलबाट प्रहरीले बरामद गरेको छ।…