काठमाडौं। सरकारले सुरक्षा निकायसँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको अभियोगमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकवंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ।…