काठमाडौं,१९ भदौ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तेस्रो दिन बयान दिन सिंहदरबार पुगेका छन्। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ।…