logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, ९ जनाले ११ कित्ता सेयर पाए

    मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट,  ९ जनाले ११ कित्ता सेयर पाए

    काठमाडौं : मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडले आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा मंगलबार बाँडफाँट गरेको हो।

    मागभन्दा धेरै आवेदन परेका कारण गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको छ। कम्पनीका अनुसार आवेदन दिएकामध्यबाट १० कित्ताका दरले एक लाख ९ हजार ३६५ र ११ कित्ताका दरले ९ जना आवेदकले सेयर पाएका छन्। आईपीओमा १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका थिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी न्युज डेस्क    
  • २०७९ श्रावण १७, मंगलवार ११:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP