logo
  • २०८२ माघ ४ | Sun, 18 Jan 2026
  • मेयर पदबाट राजीनामा दिएलगत्तै बालेनको जनकपुर भ्रमण

    मेयर पदबाट राजीनामा दिएलगत्तै बालेनको जनकपुर भ्रमण

    जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ट नेता बालेन शाह जनकपुर पुगेका छन्।

    रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह लगायतका नेता जनकपुर पुगेका हुन्। उनीहरूलाई जनकपुर विमानस्थलमा ठूलो संख्यामा उपस्थित रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्।

    उनीहरूलाई स्वागत गर्ने क्रममा जनकपुर विमानस्थलको एउटा सिसाको ढोका समेत फुटेको छ।

    बालेनले आजै काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका छन्। उनी राजीनामा लगत्तै बनस्थलीस्थित पार्टी कार्यालय पुगेका थिए। त्यहाँ करिव १० मिनेट समय विताएका बालेन आजै जनकपुरका लागि उडेका थिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८२ माघ ४, आईतवार २०:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP