logo
  • २०८२ फाल्गुन १२ | Tue, 24 Feb 2026
  • न्यायाधीश मनोजकुमार शर्मा–मेघराज पोखरेलको इजलासको निर्णयबाट प्रसाईं छुट्ने

    न्यायाधीश मनोजकुमार शर्मा–मेघराज पोखरेलको इजलासको निर्णयबाट प्रसाईं छुट्ने

    काठमाडाैं। सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश गरेको छ।

    सर्वोच्च अदालतका न्यायाधीशहरु मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश गरेको हो।

    प्रसाईंको परिवारले बन्दीप्रत्यक्षीकरणको रिट दाय गरेको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८२ फाल्गुन १२, मंगलवार २०:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP