logo
  • २०८२ फाल्गुन २५ | Mon, 09 Mar 2026
  • राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

    राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले शपथ लिएका छन्।

    सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष नव निर्वाचित सदस्यहरूले शपथ लिएका हुन्। गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८२ फाल्गुन २५, सोमबार १६:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP