logo
  • २०८२ माघ ५ | Mon, 19 Jan 2026
  • लहानमा अत्याधिक प्रचलित रेस्टुरेन्ट माखन भोगको नयाँ भवनमा संचालन

    लहानमा अत्याधिक प्रचलित रेस्टुरेन्ट माखन भोगको नयाँ भवनमा संचालन

    महेश सिंह-

    सिरहा २५ श्रावण । बिगत लामो बर्ष देखि लहान ७ स्थित संचालनमा रहेको माखन भोग निकै चर्चा आउदै हुन्। भिभिन्न प्रकारका भेजका परिकार उपलब्ध हुने गरेका छन्।पुरानो ठाउँबाट लहानको पशुपति आदर्श उच्च माध्यमिक बिधालयको दक्षिण पट्टीको गेट अगाडीको नयाँ भवनमा संचालनमा आएका छन्।

    लाहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरीले नयाँ भवनमा संचालन हुन् लागेको माखन भोग लाई रिवन काटेर उदघाटन गरेका छन्।जिल्ला उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष बिकास सारडा लहान ७ का वाडा अध्यक्ष राम औंतार शर्मा नेपाल पत्रकार महासंघ सिरहा शखाका सभापति मनोज बनैता लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी न्युज डेस्क    
  • २०७९ श्रावण २५, बुधबार ०९:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP