logo
  • २०८२ फाल्गुन २८ | Thu, 12 Mar 2026
  • ट्रमा सेन्टरमा कार्यरत डाक्टरलाई कुट्ने प्रहरी निलम्बित

    ट्रमा सेन्टरमा कार्यरत डाक्टरलाई कुट्ने प्रहरी निलम्बित

    ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा.जेनिथ सिंहलाई कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङ निलम्बनमा परेका छन्।

    नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले गुरुङलाई निलम्बन गरिएको अन्नपूर्णलाई बताए। उनले भने, ‘वरिष्ठ प्रहरी हवल्दार गुरुङ निलम्बनमा पर्नुभएको छ। अब उहाँमाथि थप अनुसन्धान हुन्छ।’

    राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरी गुरुङले ट्रमा सेन्टरमा कार्यरत डा.जेनिथ सिंहमाथि हातपात गरेका थिए। गुरुङले डा सिंहलाई वीर अस्पताल अगाडी कुटपिट गरेका थिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी न्युज डेस्क    
  • २०७९ माघ २८, शनिबार १०:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP